गाउँ खाने कथा

1 / 10

छोड छोड बुढी म अघि जान्छु, के हो?

2 / 10

रुखमा बस्छ चरा होइन, दूध दिन्छ गाई होइन, ३ ओटा आँखा छ माहादेव होइन । के हो?

3 / 10

दिनभरि सुत्ने, रातभरि उठने । के हो?

4 / 10

माथी माथी उड्छ चरो होइन, लामो लामो पुच्छर छ सर्प होइन। के हो?

5 / 10

सफा चीज चाहिदैन फोहोरमा बस्छु, रातभरि आहार खोजी दिनभरि लुक्छु । म को हुँ ?

6 / 10

धार्नीमा बिसाउला दुइ हातले उचाली ।

7 / 10

नाकमा टेकी कानमा समाउने के हो?

8 / 10

हिडदै छ पाइला मेटदै छ ।

9 / 10

लामो हाँगाको एउटै पात ।

10 / 10

टाउकोले लेख्ने, पुच्छरले मेटने, के हो?

Your score is

The average score is 62%

0%