Bandar Ra Gohi Ko Katha / बाँदर र गाेहि को कथा

  • Author : N/A
  • Vocal : Nisha Pant
  • Genre : Dante Katha
Season 1 | Episode 1

बाँदर र गाेहि को कथा

एउटा बाँदर नदिकाे किनाराकाे रुखमा फल खान आउँथ्याे। त्यहि एउटा गाेहिनि नदिमा बसेर बाँदरले मिठाे फल खाएकाे हेरेर

Season 1 | Episode 2

बाँदर र गाेहि को कथा

एउटा बाँदर नदिकाे किनाराकाे रुखमा फल खान आउँथ्याे। त्यहि एउटा गाेहिनि नदिमा बसेर बाँदरले मिठाे फल खाएकाे हेरेर

एउटा बाँदर नदिकाे किनाराकाे रुखमा फल खान आउँथ्याे। त्यहि एउटा गाेहिनि नदिमा बसेर बाँदरले मिठाे फल खाएकाे हेरेर बस्थ्याे। एकदिन गाेहिनिले आफ्नाे श्रिमान गाेहीलाई भन्याे। "हेर्नुस न त्याे रुखमाथी बसेकाे बाँदरले जहिले मिठाे मिठाे फल खान्छ।" " त्याे मिठाे फल खाने बाँदरकाे मुटु झन कति मिठाे हाेला।" " मलाई त्याे बाँदरकाे मुटु असाध्यै खान मन लाग्याे।" गाेहिले भन्याे "त्याे बाँदर रुखकाे माथि बस्छ म रुखमा चढ्न सक्दिन ।" गाेहिनि रिसले बाेल्याे "किन तपाईं मेराे लागि त्यति पनि गर्न सक्नु हुन्न र।त्यसपछि याेजना बनाएर गाेहि बाँदरलाई भेट्न गयाे। बाँदर भएकाे ठाउँमा जादा बाँदर फल खादै थियाे । गाेहिले बाँदरसंग फल माग्याे। बाँदरले धेरैवटा फल टिपेर गाेहिलाई खान दियाे। गाेहिले भन्याे " यता भन्दा पारिपट्टिकाे फल अझै मिठाे छ। " बाँदरले भन्याे " म पाैडिन जाँदिन । उफ्रेर त्याहा सम्म पनि पुग्न सक्दिन ।" गाेहिले भन्याे "म नदि पार गर्न मद्दत गर्छु ।" गोहिले आफ्नो पिठ्युमा राखेर लग्याे। नदिकाे बाँदर संग कुरा नलुकाई भन्याे मेराे श्रीमतिले तिम्रो मुटु खान मनलाग्याे भनेर तिमिलाई लिन आएकाे।" बाँदर चलाख भएर गाेहीलाई बहाना बनायाे। बाँदर फिटिक्क नडराई हाँसेर बाेल्याे " मेराे मुटु त मैले फल खाने रुखमै लुकाएर राखेकाे छु। "त्यसलाई लिन अब यहाँबाट फर्किनु पर्छ ।" बाँदरकाे कुरालाई विश्वास गरेर गाेहि फल खाने रुख तिर लाग्याे। जब रुखकाे नजिक पुग्याे बाँदर बुरुक्क उफ्रेर रुखमाथि चढ्याे। बाँदरले भन्याे, " मुटु बिना काेहि बाच्न सक्छ याे संसारमा। मुर्ख गोही तिमि फर्क म यहाँबाट तल आउँदिन। मैले तिमिलाई मुर्ख बनाए।"

Related Story