Syaal Ra Angur Ko Katha / स्याल र अंगुर को कथा

  • Author : N/A
  • Vocal : Saroj Aryal
  • Genre : Dante Katha
Season 1 | Episode 1

स्याल र अंगुर को कथा

एकादेशमा एउटा स्याल थियो , स्याल जंगलमा बस्ने गर्दथ्यो एकदिनको कुरा हो स्याल असाध्यै भोकाएको थियो र खाना खोज्दै जंगल जंगल डुल्दै थियो।

Season 1 | Episode 2

स्याल र अंगुर को कथा

एकादेशमा एउटा स्याल थियो , स्याल जंगलमा बस्ने गर्दथ्यो एकदिनको कुरा हो स्याल असाध्यै भोकाएको थियो र खाना खोज्दै जंगल जंगल डुल्दै थियो।

एकादेशमा एउटा स्याल थियो , स्याल जंगलमा बस्ने गर्दथ्यो एकदिनको कुरा हो स्याल असाध्यै भोकाएको थियो र खाना खोज्दै जंगल जंगल डुल्दै थियो। जति डुले पनि स्यालले खाना भेट्यौंन भने सकिरहेको थिएन डुल्दै जादा स्यालले अंगुरको ठुलो रुख भेट्यो स्याल खुसिले गदगद भयो तर अंगुर रुख को टुप्पो टुप्पो तिर मात्र फलेको थियो स्याल बुरुक बुरुक उफ्रिदै अंगुर भेट्न खोज्दैथियो स्यालले धेरै बललगाएर अंगुर टिप्ने कोसिस गरे पनि सफल हुन भने सकेन र मनमनै सोच्यो यो अंगुर त अमिलो हुन्छ को खान्छ अमिलो अंगुर अर्कै खाना खोज्छु भदै स्याल त्या बाट बाटो लाग्यो।

Related Story